तिम्रो मन्द मुस्कानमा
प्यारै प्यार को हार
देखे |
त्यही प्यार भित्र आज
धारिलो ति तिर
पाए ||
गुलबी ति अधरमा
फुलै फुल को
रस भे6]]]]]]]|| |
त्येहि रस भित्र
आज
बिसयुक्त पान पाये ||
नाजुक ति यौबन
मा
रङ्गिचङ्गि
फुल देखे |
त्येहि फुल भित्र
आज
बद्नामिको भुल पाये ||
लाखौ ति तारा
हरुमा
येउ6} मात्र जुन देखे |
त्येहि जुन भित्र
आज
क|'रुपतf को दाग् पाये ||
मिरमिरे उzfकालमा
बिहानिको आश देखे |
त्येहि आश भित्र
आज
औशिको रात पाये ||