त्यो दिन रंगिन
साँच्चै त्यो क्षण
जहाँ
तिमी अनि
म
प्लावित थियौ
एक अर्कामा
निर्भिकता र आशुतोश
थियो,
मनका आकाङ्क्षाहरुमा
लाग्थ्यो,
कतै दुनियाँको नजरमा
दृष्टिगोचर पर्यो भने
तर पनी
म,
मदहोसी थिए
तिम्रो दरकारमा
तन्मय थिए
ती निमग्नतामा
हुन्थ्यो पिडाहरु
प्रसस्तै
कतै मनहरु दुखेझै
तर,
द्रुमझै छाहारी
दिदै थियौ तिमी
अनि म
दुबोझै
मौलाउदै थिए
सारभुत थियो
हाम्रो प्रेमलाप
न त पहुचपार
न त थियो सफेदसत्य।।।।।।।।।।।।।।।।।
(मेरो डाएरी बाट साभार २०६५ जेष्ठ ८ गते)
सुश्मा......................
साँच्चै त्यो क्षण
जहाँ
तिमी अनि
म
प्लावित थियौ
एक अर्कामा
निर्भिकता र आशुतोश
थियो,
मनका आकाङ्क्षाहरुमा
लाग्थ्यो,
कतै दुनियाँको नजरमा
दृष्टिगोचर पर्यो भने
तर पनी
म,
मदहोसी थिए
तिम्रो दरकारमा
तन्मय थिए
ती निमग्नतामा
हुन्थ्यो पिडाहरु
प्रसस्तै
कतै मनहरु दुखेझै
तर,
द्रुमझै छाहारी
दिदै थियौ तिमी
अनि म
दुबोझै
मौलाउदै थिए
सारभुत थियो
हाम्रो प्रेमलाप
न त पहुचपार
न त थियो सफेदसत्य।।।।।।।।।।।।।।।।।
(मेरो डाएरी बाट साभार २०६५ जेष्ठ ८ गते)
सुश्मा......................
No comments:
Post a Comment