Tuesday, May 1, 2012

a]bgf


तिम्रो मन्द मुस्कानमा 
प्यारै प्यार को हार देखे |
त्यही प्यार भित्र आज
धारिलो ति तिर पाए ||


गुलबी ति अधरमा
फुलै फुल को रस भे6]]]]]]]||  |
त्येहि रस भित्र आज
बिसयुक्त पान पाये ||

नाजुक ति यौबन मा
रङ्गिचङ्गि फुल देखे |
त्येहि फुल भित्र आज
बद्नामिको भुल पाये ||

लाखौ ति तारा हरुमा
येउ6} मात्र जुन देखे |
त्येहि जुन भित्र
|'रुपतf को दाग् पाये ||

मिरमिरे zfकालमा
बिहानिको आश देखे |
त्येहि आश भित्र आज
औशिको रात पाये ||